नेपालद्वारा नेदरल्यान्ड्ससामु २१८ रनको चुनौती

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससामु २१८ रनको चुनौती पेस गरेको छ । नेदरल्यान्डको आमस्ट्रडममा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २१७ रनको योगफल तयार ग¥यो । नेपालले प्रतियोगिताको सुरुवात भने राम्रो गर्न सकेन । नेपालले … Continue reading नेपालद्वारा नेदरल्यान्ड्ससामु २१८ रनको चुनौती